FAQs Complain Problems

शिलबन्दी दर भाउ पत्र खलिएको जानकारी

आज मिति २०७५।०१।२३ गतेको दिन निस्दी गाउँपालिकाको इलेक्ट्रोनिक सामान खरीदको शिलबन्दी दर भाउपत्र  खोल्दा सबै भन्दा कम रकम कबोल गर्ने अल्फा बिटा इन्जिनियरिश्ङ्ग प्रा.लि. काठमाडौँसँग खरीद सम्झौता गर्ने निर्णय गरीएको सुचना सम्बन्धीत सबैको लागि सुचित गरिन्छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि