FAQs Complain Problems

लेखा तथा खरिद तालिम

आज मिति २०७५/०४/१७ गते बिहिबारको दिन निस्दी गाउँपालिकाको वडा नम्बर ५ स्थित सन्चालन भएको ३ दिने लेखा तथा खरिद तालिम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई पाल्पादोरा आयोजना गरेको कार्यक्रममा योजना अधिकृत  महेन्द्र सुवेदि लेखा अधिकृत यदुनाथ नेपाल र निस्दी गाउँपालिकाको स्रोत व्यक्ति रिखि बहादुर राना तथा निमित अधिकृत नोद बहादुर थापा ज्यू हरुले  तालिम दिनु भएको थियो ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि