FAQs Complain Problems

भूकम्प प्रभावित क्षेत्रका जनतालाई डकर्मी तालिम सफलतापूर्वक समापन झलकहरु

नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाई भूकम्पीय आवास पूननिर्माण आयोजनाको आर्थिक सहयोग र गण्डकी मल्टिपल इन्ष्टिच्यूट प्रा.लि.को प्राविधिक सहयोगमा यस निस्दी गाउँपालिकामा ७ दिने निःशुल्क डकर्मी तालिम ३ वटा समुह संचालन गरी सफलतापूर्वक समापन गरिएको ब्यहोरा सम्बन्धीत निकाय तथा पक्षहरुमा जानकारी गराइन्छ । साथै समापन समारोहको झलकहरु

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि