Home » बालबालिकाहरुलाई भिटामिन 'एे' क्याप्सुल र जुकाकाे अाैषधी खुवाऔँ ।
बालबालिकाहरुलाई भिटामिन 'एे' क्याप्सुल र जुकाकाे अाैषधी खुवाऔँ ।
Submitted on: Wed, 10/31/2018 - 14:26
निस्दी गाउँ पालिकाकाे सबै वडाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन 'एे' क्याप्सुल र जुकाकाे अाैषधी खुवाइरहेकाे हुनाले सम्पूर्ण अभिभावकहरुले आ-आफ्नाे बच्चाहरुलाई खुवाउन नभुल्नु हाेला ।