FAQs Complain Problems

बाकामलाङमा वडा स्तरीय मिनि बाल मेला कार्यक्रम सम्पन्न भएको छ ।

निस्दी गाउँपालिका वडा नम्बर १, बाकामलाङको आयोजना तथा निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा वडा स्तरीय मिनि बाल मेला कार्यक्रम मिति २०८२ बैशाख २६ गतेका दिन सम्पन्न भएको छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि