FAQs Complain Problems

बसाई सराई दर्ता बनाउँन आउँदा के के कागजपत्रहरु चाहिन्छ ?

बसाई सराई दर्ता बनाउँन आउँदा आवश्यक पर्ने कागजपत्रहरु

  • सुचककाे नागरिकता
  • बसाई सरि जाने वा बसाई सरी आउनेकाे नागरिकता वा परिचय खुल्ने कागजातहरु

यी सम्पूर्ण कुराहरुकाे विधि पुगेकाे खण्डमा निस्दी गाउँपालिकाकाे हकमा सम्बन्धित सात वटै वडाहरुबाट बसाई सराई दर्ता बनाउँन सेवा ग्राहीहरुले सेवा पाउँन सकिनेछ ।

वडा जनप्रतिनिधि