FAQs Complain Problems

निस्दी गाउँपालिका स्तरिय प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न

यस निस्दी गाउँ पालिकाको गाउँ पालिका स्तरीय खेलकुद समितिको आयोजना तथा निस्दी गाउँ पालिकाको आर्थिक सहयोगमा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रत्यक वडाहरुबाट दुई टिम गरि जम्मा १४ टिमको सहभागीता रहेको थियो । जसमा निस्दी-५ गल्धाको ए टिम प्रथम ,वी टिम दोस्रो र निस्दी-२ सहलकोट तेस्रो भएको छ । समितिको अध्यक्ष श्री नविन्द्र थापाको अध्यक्षता गाउँ पालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारुको प्रमुख आतिथ्यता प्रमुख प्रशासकीय अधिकृत र जिल्ला खेलकुद विकास समितिको अध्यक्ष करुणा काफ्लेको बिशिस्ट आतिथ्यताका साथै मित्यालको मौला थरको पन्चेबाजा सहित पुरस्कार वितरण कार्यक्रम सम्मपन्न भयो ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि