FAQs Complain Problems

निस्दी गाउँपालिकाको मितिः२०७६।०१।०६ गते बसेको गाउँ सभाका केही झलकहरु

मुख्य क्रियाकलापहरु

  • सभाको अध्यक्षता-गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु
  • सभामा उपाध्यक्षद्धारा ४ वटा विभिन्न प्रस्ताव राख्नु भएकोमा सो प्रस्तावहरु सभाको पूर्ण मतले पारित गरेको
  • प्रमुख प्रशासकीय अधिकृतद्धारा योजनाको कार्यान्वयन तथा प्रगती विवरण पेश गर्नु भएको

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि