FAQs Complain Problems

नसर्ने रोग पहिचान तथा नियन्त्रण सम्बन्धी २ दिने अभिमुखिकरण उद्घाटन कार्यक्रम

आज मिति २०८१ चैत ५ गतेका दिन "समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दिर्घ जीवन बाँचौ" भन्ने नारा सहित स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा सञ्चालित नसर्ने रोग पहिचान तथा नियन्त्रण सम्बन्धी २ दिने अभिमुखिकरण उद्घाटन कार्यक्रम निस्दी गाउँपालिकाको प्रमुख प्रशासकीय श्री अधिकृत मदन अर्याल ज्यूको अध्यक्षता तथा निस्दी गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको प्रमुख अतिथ्यतामा यस गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि