FAQs Complain Problems

डकर्मी तालिम सुचना

नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाई भूकम्पीय आवास पूननिर्माण आयोजनाको आर्थिक सहयोगमा Traning Centre Nepal बाट यस निस्दी गाउँपालिकामा भुकम्प प्रतिरोधी भवन निर्माणको लागि ७ दिने निःशुल्क डकर्मी तालिम २ वटा समुहमा मिति २०७५।०२।२८ बाट १ देखि ४ वडालाई पहिलो र अन्य दोस्रो लतमा संचालन हुन गईरहेको जानकारी गरिन्छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि