FAQs Complain Problems

गाउँपालिका पदाधिकारी तथा कर्मचारीहरुका लागी लेखा व्यवस्थापन तथा प्रशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रमको झलकहरु

आज मिति २०७४।०१।१० गते गाउँपालिका पदाधिकारी तथा कर्मचारीहरुका लागी लेखा व्यवस्थापन तथा प्रशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल  तथा विशिष्ट अतिथि प्रमुख कोष नियन्त्रक बासुदेव भट्टराई  र अतिथि नासु लक्ष्मण प्रसाद घिमिरेको गाउँपालिका पदाधिकारी तथा कर्मचारीहरुका लागी लेखा व्यवस्थापन तथा प्रशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रम संञ्चालन तथा सम्पन्न गरियो । 

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि