Submitted on: Fri, 11/16/2018 - 16:29
श्री मण्डली स्पाेर्टस् कल्ब पूर्व खाेला १ सिलुवाद्बारा आयाेजित दाेस्राे मण्डली कप २०७५ अन्तर्गत अन्तर पालिका स्तरिय भलिबल प्रतियाेगितामा यस निस्दी गाउँपालिकाकाे तर्फबाट उत्कृष्ट खेल प्रदर्शनी गरी तृतीय स्थान हासिल गर्न सफल खेलाडी काेच व्यवस्थापकलाई यस कार्यक्रम बीच सम्मान पत्र खादा र नगदबाट सम्मा