निस्दी गाउँपालिकामा सञ्चालित ठूलो योजनाका रु.१०००००० भन्दा बढीको उपभोक्ता समितिलाई निस्दी गाउँपालिकादोरा मिति २०७४।१२।१४ देखि १५ सम्मअभिमूखीकरण तालिम सञ्चालन हुने व्यहोरा सुचित गरिन्छ ।
मिति २०७४।१२।१४ देखि २०७४।१२।२० सम्म एक हप्ताको भूकम्प प्रभावित क्षेत्रका जनतालाई डकर्मी तालिमका लागि गल्धा वडा नं. ५ को १‚२‚३ टोल बाट ४७ जना र झिरुबास ३ को १ वाडबाट ३ जना गरी ५० जनालाई गल्धाको गल्धा स्कुल हल जनता मा. वि.
१०८ अौँ अन्तर्राष्टि्य नारी दिवसको अवसर पारी निस्दी गाउँपालिकाको वडा नं.१ बाकामलाङको पूर्व मलाङ स्थित जनजागरण महिला समुहद्बारा आयोजना गरिएको कार्यक्रममा प्रमुख अथितिथि निस्दी गा.पा.