FAQs Complain Problems

सूचना तथा समाचार

सूचना !!!

हार्दिक बधाई तथा शुभकामना !!!

श्री मण्डली स्पाेर्टस् कल्ब पूर्व खाेला १ सिलुवाद्बारा आयाेजित दाेस्राे मण्डली कप २०७५ अन्तर्गत अन्तर पालिका स्तरिय भलिबल प्रतियाेगितामा यस निस्दी गाउँपालिकाकाे तर्फबाट उत्कृष्ट खेल प्रदर्शनी गरी तृतीय स्थान हासिल गर्न सफल यस गाउँपालिकाकाे "बि" टिम नगद रु.२०,०००; प्रमाण पत्र, मेडल र कपद्बारा पुरु

बालबालिकाहरुलाई भिटामिन 'एे' क्याप्सुल र जुकाकाे ‌अाैषधी खुवा‌औँ ।

निस्दी गाउँ पालिकाकाे सबै वडाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन 'एे' क्याप्सुल र जुकाकाे ‌अाैषधी खुवाइरहेकाे हुनाले सम्पूर्ण अभिभावकहरुले आ-आफ्नाे बच्चाहरुलाई खुवाउन नभुल्नु हाेला ।

Pages