" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD

स्वास्थ्य संस्था घोषणा

ज्यामिरे स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा

निस्दी गाउँपालिकाको आयोजनामा वडा न ७ अन्तरगतको ज्यामिरे स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने कार्यक्रम तथा २ वर्ष भित्रमा २४ पटक पोषण अनुगमन गर्ने आमाहरुलाई सम्मान कार्यक्रम मिति २०८३ असार २१ गतेका दिन सम्पन्न भएको छ ।