" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD

समुदायमा आधारित परिवार सबलिकरण कार्यक्रमको सुभारम्भ कार्यक्रम सम्पन्न

एसओएस बालग्रामको आयोजनामा निस्दी गाउँपालिकामा करिव ३.५ वर्ष सञ्चालन हुने बालबालिकाको लागि समुदायमा आधारित परिवार सबलिकरण कार्यक्रमको सुभारम्भ कार्यक्रम निस्दी गाउँपालिकाको बहुउद्देश्यिय सभाहलमा मिति २०८३ कार्तिक १९ गतेका दिन सम्पन्न भएको छ ।