" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD

अदुवा तथा सिमीको युरोपेली बजार विस्तारसम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Giz Program

GIZ र AQYSTA को सहजीकरणमा निस्दी गाउँपालिकामा उत्पादित अदुवा तथा सिमीको युरोपेली बजारमा बजार विस्तार, निर्यात प्रवर्द्धन तथा बजारीकरणका सम्भावनाबारे सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम मिति २०८३ कार्तिक १८ गतेका दिन सम्पन्न भएको छ।