" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD

नागरीक सुनुवाई कार्यक्रम निस्दी गाउँपालिकाको बहुउद्देश्यिय सभाहलमा सम्पन्न ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा नागरीक सुनुवाई कार्यक्रम निस्दी गाउँपालिकाको बहुउद्देश्यिय सभाहलमा मिति २०८३ कार्तिक १९ गतेका दिन सम्पन्न भएको छ ।