All wards
आधारभूत जानकारी
सन्तविर सुनारी
9847001374
nisdi04mityal@gmail.com
निस्दी-४ मित्याल
Ward statistics
Population
0
Households
0
Area
42.8
संक्षिप्त विवरण (Short Description)
निस्दी गाउँपालिकाको वडा नं ४ साबिक मित्याल गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | ४ नं. वडा निस्दी गाउँकार्यपालिकाको कार्यालय रहेको स्थान मै रहेको छ । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा ३६४२ जना जनसंख्या रह्रेको छ ।यस वडाको जम्मा क्षेत्रफल ४२.८ वर्ग कि.मि रहेको छ । ४ नं. वडाका बजारी क्षेत्रहरू रुक्से भन्ज्याङ्ग, र भिरपानी हुन् । ४ नं. वडामा सरकारी बिद्यालय जम्मा १० बिद्यालय रहेका छन । जस मध्ये ८ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री न्यो बहादुर सुनारी ज्यू निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री सन्तविर सुनारी ज्यू निर्वाचित हुनु भएको छ ।