निस्दी आधारभूत अस्पताल भवन हस्तान्तरण तथा उद्घाटन समारोह सम्पन्न
राष्ट्रिय शिक्षा दिवसको अवसरमा विभिन्न कार्यक्रमका साथ सम्पन्न
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विद्यालय विदा सम्बन्धी सूचना ।
चमेना गृह संचालनका लागि प्रस्ताव माग गरिएको दोस्रो पटक प्रकाशित सूचना ।
साझेदारीमा मासु पसल सुधार ५०% अनुदान कार्यक्रम सञ्चालन गर्न प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना ।
चमेना गृह संचालनका लागि प्रस्ताव माग गरिएको सम्बन्धी सूचना ।
बहाल कर
—
In-person
राजश्व शाखा /वडा कार्यालय
—
—
सम्झौता रकमको १० प्रतिशत
—
प्रकृया तथा प्रमाण पुगेपछि तत्काल
—
वडा अध्यक्ष/प्रमुख प्रशासकिय अधिकृत/अध्यक्ष
१) निवेदन पत्र
२) बहाल सम्झौता पत्र
३) नागरिकताको प्रतिलिपी
४) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
—
वडा कार्यालयबाट आवश्यक काग़ज़ात सहित भुक्तानी गर्ने ।
—
योजना कार्यान्वयन पश्चात भुक्तानी प्रक्रिया
—
In-person
योजना शाखा
—
—
निःशुल्क
—
प्रकृया तथा प्रमाण पुगेपछि तत्काल
—
वडा अध्यक्ष/प्रमुख प्रशासकिय अधिकृत/अध्यक्ष
१) प्राविधिकबाट कार्य सम्पन्न प्रतिवेदन, अनुगमन, मूल्यांकन ।
२) उ.स.को सार्वजनिक परिक्षण प्रतिवेदन ।
३) अनुगमन समितिको सिफारिश, कार्य सम्पन्न फोटो
४) सक्कलै विल, भरपाई, आवश्यक कागजात सहित वडाबाट भुक्तानीका लागि सिफारिश पश्चात नियमानुसार गा.पा.वाट भुक्तानी,
बोलपत्र आह्वान गरी संचालन हुने आयोजना नियमानुसार कार्यान्वयन हुने ।
—
१) प्राविधिकबाट कार्य सम्पन्न प्रतिवेदन, अनुगमन, मूल्यांकन ।
२) उ.स.को सार्वजनिक परिक्षण प्रतिवेदन ।
३) अनुगमन समितिको सिफारिश, कार्य सम्पन्न फोटो
४) सक्कलै विल, भरपाई, आवश्यक कागजात सहित वडाबाट भुक्तानीका लागि सिफारिश पश्चात नियमानुसार गा.पा.वाट भुक्तानी,
बोलपत्र आह्वान गरी संचालन हुने आयोजना नियमानुसार कार्यान्वयन हुने ।
—
योजना कार्यान्वयन र भुक्तानी प्रक्रिया (सार्वजनिक निमार्ण सुधार तथा मर्मत)
102
In-person
योजना शाखा
—
—
निःशुल्क
—
काजगात पुगे पछि
—
वडा अध्यक्ष/प्रमुख प्रशासकिय अधिकृत/अध्यक्ष
१) उपभोक्ता समितिको गठन एंवम माग निवेदन
२) स्वीकृत कार्यक्रम बमोजिम वडाको उपस्थितिमा उपभोक्ता समिति गठन, अनुगमन संयन्त्र निर्माण
३) प्राविधिकबाट लागत अनुमान तयार
४) योजना सम्झौता फाराम–अनुसूची ३, भरी सम्बन्धित वडाबाट गा.पा.मा सम्झौताको लागि सिफारिश गर्ने,
५) जनसहभागिता जुटाउनु पर्ने ।
६) आयोजना कार्यान्वयन
—
१) उपभोक्ता समितिको गठन एंवम माग निवेदन
२) स्वीकृत कार्यक्रम बमोजिम वडाको उपस्थितिमा उपभोक्ता समिति गठन, अनुगमन संयन्त्र निर्माण
३) प्राविधिकबाट लागत अनुमान तयार
४) योजना सम्झौता फाराम–अनुसूची ३, भरी सम्बन्धित वडाबाट गा.पा.मा सम्झौताको लागि सिफारिश गर्ने,
५) जनसहभागिता जुटाउनु पर्ने ।
६) आयोजना कार्यान्वयन
—
नागरिकता प्रमाणपत्र सिफारिस
१०१
In-person
वडा कार्यालय
—
—
२००
—
सोही दिन तुरुन्तै
—
वडा अध्यक्ष/प्रमुख प्रशासकिय अधिकृत/अध्यक्ष
१. निवेदन पत्र र आमा/बुबाको नागरिकता
२. जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३. विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता /विवहा दर्ता प्रमाणको प्रतिलिपि
४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा), चारित्रिक प्रमाणपत्र नभएमा वडा मुचुलका
५. बसाईसराई आएको हकमा बसाइ सराइ प्रमाण पत्रको प्रतिलिपि
६. दुबै कान देखिने पासपोर्ट साइजको फोटो (५ प्रति )
—
आवश्यक काग़ज़ात सहित वडा कार्यालयमा आउने
—
मुक्त बहादुर सारु
अध्यक्ष
9857048012
तिरन कुमारी श्रेष्ठ
उपाध्यक्ष
9840193504
nisdi2007@gmail.com
मेख बहादुर सुनारी
प्रवक्ता तथा वडा अध्यक्ष
9857068128
nisdi06archale@gmail.com
पूर्ण बहादुर चितौरे
प्रमुख प्रशासकिय अधिकृत
9857079210
prnchtwn2019@gmail.com
सरोज काफ्ले
वरिष्ठ लेखा अधिकृत(आठौ)
9857079205
sbpalpali@gmail.com
हरी आले
सूचना प्रविधि अधिकृत/सूचना अधिकारी
9857079208
hariale867@gmail.com
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
जिन्सी तथा सम्पत्तिको निरीक्षण गरी प्रतिवेदन तयार गरिसक्ने
२०८३-०५-०१ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको कार्यसम्पादन समीक्षा गर्ने, योजना महाशाखा/शाखाले आयोजना गर्ने काम सुरु गर्ने
२०८३-०५-०२ | ००:००
कर्मचारीको मासिक बैठक बसी साउन महिनाको प्रगति समीक्षा गर्ने, भदौ महिनाको कार्ययोजना स्वीकृत गर्ने
२०८३-०५-०४ | ००:००
राष्ट्रिय सूचना दिवस
२०८३-०५-०४ | ००:००
विश्व मानवता दिवस
२०८३-०५-०४ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन विषयगत समिति/शाखाले प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने
२०८३-०५-१५ | ००:००
गाउँ/ नगरपालिकाको ५ र १० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने
२०८३-०५-१६ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-१७ | ००:००
लेखासमितिको बैठक बसी लेखा परीक्षण प्रतिवेदन उपर दफावार छलफल गर्ने
२०८३-०५-१८ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०५-१९ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०५-२२ | ००:००
LGPAS स्वमूल्याङ्कन समितिले प्रारम्भिक प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२४ | ००:००
जनप्रतिनिधि तथा कर्मचारीहरुको सम्पति विवरण तयार गरी सम्बन्धित निकायमा पठाइसक्ने
२०८३-०५-२६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०५-२९ | ००:००
LGPAS को प्रारम्भिक प्रतिवेदन जिल्ला समन्वय समितिमा पठाउने
२०८३-०५-३१ | ००:००
समाचार उपलब्ध छैन।