FAQs Complain Problems

सूचना तथा समाचार

सूचना !!!

बेलडाँडा ढुंगानाबेशी मित्याल अरुणखोला मोटरबाटो माननीय मुख्यमन्त्री शंकर पोखरेलद्धारा उद्घाटन

मिति २०७५।०९।२८ गते शनिबारको दिन बेलडाँडा ढुंगानाबेशी मित्याल अरुणखोला मोटरबाटोको समुद्घाटन  प्रदेश नम्बर ५ का माननीय मुख्य मन्त्री शंकर पोख्रेल ज्यू, द्धारा निस्दी गाउँपालिकाकाे झ्याल्टुङ स्थित  समारोहका बीच गर्नु भएकाे छ । निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रम

सूचना सूचना सूचना !!!

प्रदेश न‌ं.५ पाल्पा स्थित निस्दी गाउँपालिका र प्रदेश नं.४ नवलपुर स्थित मध्यविन्दु नगरपालिकाकाे सहकार्यमा दुवै प्रदेशलाई जाेड्ने गरी बेलडाँडा, रुक्सेभञ्ज्याङ राइकाेट बतासा हुँदै अरुणखाेला बजार माेटर बाटाेकाे ट्रयाक खाेल्ने काम सम्पन्न भई तपशिलकाे मिति, समय र स्थानमा माननीय ५ नम्बर प्रदेशका मुख्यमन

Pages