FAQs Complain Problems

२६ अौँ विश्व स्तनपान सप्ताह २०१८

२६ अौँ विश्व स्तनपान सप्ताह २०१८ श्रावण १६ देखि २२ गते  (अगष्ट १ देखि ७ )  सम्म यस निस्दी गाउँपालिका अन्तरगतका विभिन्न ७ वडाहरुमा  "स्तनपानर: जिवनको आधार" मुल नाराको साथ कार्यक्रम  भइरहेको छ । यस निस्दी गाउँपालिकाको आ.व.२०७५/०७६ को स्वास्थ्य शाखा अन्तरगत १६  गते गल्धा १७ गते ज्यामिरे १८ गते मित्याल र झिरुबास  २० गते अर्चले २१ मा सहलकोट  तथा २२ गते बाकामलाङ्ग कार्यक्रम  भएको  तालिका र स्थान अनुसार कार्यक्रमहरु तपशिल बमोजिम  भइरहेको छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि