FAQs Complain Problems

गैर सरकारी संस्था नविकरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत वा ताेकिएकाे अधिकृत
सेवा दिने कार्यालय: 
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल
सेवा शुल्क: 
गाउँसभाले ताेके अनुसार रु.२००/- दस्तुर लाग्ने
आवश्यक कागजातहरु: 
  • रित पूर्वक निवेदन
  • निवेदन विधानकाे फाेटाे कपि
प्रक्रिया: 

सेवाग्राहीद्धारा रित पूर्वक निवेदनकाे साथमा निवेदन विधानकाे फाेटाे कपि सहित पेश गरेकाे खण्डमा प्राप्त गर्न सकिने ।

वडा जनप्रतिनिधि