FAQs Complain Problems

गाँउसभा बैठक

मिति २०७४।११।२२ गतेको दिन बस्नुभएको गाँउकार्यपालिकाको बैठकको निर्णय अनुसार मिति २०७४ फागुन २७ गते हुने गाँउसभा  बैठकमा सात वटै वडा अध्यक्ष ज्यूहरुले आ आफ्नो वडामा संचालन भएका विकास योजना तथा कार्यक्रमहरुको अवस्था चालु आ.व मा सम्पन्न हुने योजना तथा कार्यक्रम चालु आ.व. मा बजेट विनियोजन भएका तर चालु आ.व  भित्र सम्पन्न गर्न नसकिने योजनाहरु यदि छन् भने उक्त योजनाहरुलाई रकमान्तर गरि पुन काम गर्न सकिने योजनाहरु छन् भने त्यस्ता योजनाहरु गाँउसभा बैठकमा उपस्थिती हुदा लिएर आउनुहुन अनुरोधका साथै  जानकारी गरीन्छ ।

 

 

मितिः २०७४।११।२७

समयः १० बजे बिहान

स्थानः निस्दी गाँउपालिाका कार्यालय मित्याल ४

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि