सेवा प्रकार:
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत वा ताेकिएकाे अधिकृत
सेवा दिने कार्यालय:
निस्दी गाउँकार्यपालिकाकाे कार्यालय मित्याल
सेवा शुल्क:
सिफारिस दस्तुर रु.२००/- लाग्ने
आवश्यक कागजातहरु:
- व्यक्तिगत निवेदन, सम्बन्धित वडाकाे सिफारिस पत्र
- आमा वा बाबु र निवेदककाे नेपाली नागरिकताकाे प्रमाण पत्रकाे फाेटाेकपी
प्रक्रिया:
सेवा ग्राहीद्धारा व्यक्तिगत निवेदन, सम्बन्धित वडाकाे सिफारिस पत्र सहित आमा वा बाबु र सेवा ग्राहीकाे नेपाली नागरिकताकाे प्रमाण पत्रकाे फाेटाेकपी पेश गरी माग गरिएकाे खण्डमा प्रमाणित हुने । सिफारिस दस्तुर स्वरुप रु.२००/- दिनुपर्ने ।