FAQs Complain Problems

ग्यालरी

"UNITE ! INVEST TO PREVENT VIOLANCE AGAINIST WOMEN AND GIRLS" अन्तरार्ष्टिय नारा, "लैङ्गिक हिंसा अन्त्यको सूनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्वता" भन्ने राष्ट्रिय नारा सहित लैंंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा न्यायिक समिति र प्रहरी साझेदारी कार्यक्रम हुदै गर्दाका केही झलकहरु

मिति: 11/28/2023 - 15:37
, ,

निस्दी गाउँपालिका वडा नम्बर ४ का अपाङ्गता भएका व्यक्ति श्री हस्त बहादुर खाम्चाका लागि बुवा श्री देब बहादुर खाम्चा ज्यूद्वारा ह्विल चियर ग्रहण गर्दै, गा.पा. अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यू द्वारा प्रदान गर्दै ।

मिति: 10/31/2023 - 14:11
मिति: 10/18/2023 - 13:41

आज मितिः२०८०।०६।१२ गते यस निस्दी गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कार्यरत उद्यम विकास सहजकर्ता श्री यमुना कार्कीलाई  फेरी भेटौला कार्यक्रम मार्फत बिदाई हुनु भएकोमा उत्तोरात्तर प्रगतिको हार्दिक शुभकामना !

मिति: 09/29/2023 - 12:23

Pages