FAQs Complain Problems

आम नागरिक बिच सार्वजनिक सुनुवाई कार्यक्रम

प्रस्ततु बिषयमा आ.व. ०७४।०७५ को निस्दी गाउँपालिकाको कार्य समितिको बैठक अनुसार गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यू को अध्यक्षता तथा अन्य पदाधिकारी ज्यूहरुको उपस्थितीमा छलफल गर्दा निस्दी गाउँपालिकाको २०७४  फालगुन २६ गते शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम हुन गईरहेको हुनाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई प्रभावकारी तथा अर्थपूर्ण बनाउनको लागि यसै वडाका सम्पूर्ण वडा अध्यक्ष ज्यूहरु विषयगत शाखाका कर्मचारीहरु तथा गाँउ कार्यपालिकाका सम्पूर्ण कर्मचारीहरु आ आफ्नो विषय सम्बन्धमा पूर्व तैयारी साथ अनिवार्य रुपमा उपस्थिती भई कार्यक्रम सफल बनाउन अनुरोधका साथै  जानकारी गरीन्छ ।

 

 

मितिः २०७४।११।२६

समयः १० बजे बिहान

स्थानः निस्दी गाँउपालिाका कार्यालय मित्याल ४

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि